SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ १२:५० PM · 1 मिनेट पढाइ

नेपालको स्वास्थ्य क्षेत्रमा नर्वेको सहयोग निरन्तर रहने

काठमाडौँ, असार २५ गते ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेका राजदूत महामहिम ड्याग्नी म्योसबिच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।