SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

कुमारी बैंकद्वारा बाजुराका ६ विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिका भित्र रहेका छ वटा सामुदायिक माध्यमिक विद्यालयहरूलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ ।