SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

मनोरञ्जनका क्षेत्रमा मानव बेचविखन वृद्धि

नारायणगढ । यहाँस्थित स्पा, होटल तथा मनोरञ्जन व्यवसायको तीव्र विस्तारसँगै आन्तरिक मानव बेचविखन र यौन शोषणको जोखिम बढ्दै गएको एक अध्ययनले देखाएको छ ।