SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

सेती नदीमा महिलाको शव फेला

नदीछेउ तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय नारायण श्रेष्ठले जानकारी दिए ।