SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास

रातिको समयमा लालबन्दी नगरपालिका–७ र ३ को सीमास्थित सडकमा अज्ञात समूहले गोली प्रहार गरी लुटपाटको प्रयास गरेको हो ।