विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन सांसदहरूको माग
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
