SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

माङसेबुङमा छ विद्यालयको नयाँ भवन निर्माण

फिक्कल (इलाम), असार २५ गते । इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा छ विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएका छन् ।