SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ११:५७ AM · 1 मिनेट पढाइ

पाँच दिनदेखि बेपत्ता बोहोरा मृत फेला

नवीनराज कुइँकेल लमजुङ, असार २५ गते । पाँच दिनदेखि बेपत्ता बेँसीसहर नगरपालिका–२, बोहोराबेँसीका ५७ वर्षीय बुद्धिबहादुर बोहोरा मृत अवस्थामा फेला पर्नुभएको छ।