SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०५:४१ AM · 1 मिनेट पढाइ

माङसेबुङमा छ विद्यालयको नयाँ भवन निर्माण

फिक्कल । इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा छ विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएका छन् । सङ्घीय सरकारको रु एक करोड २० लाखको लागतमा छ विद्यालयको पक्की भवन निर्माण सम्पन्न भएको शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले जानकारी दिए ।