SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ १०:०३ AM · 1 मिनेट पढाइ

निर्माण अवधिअघि बन्यो पुल

सुलीकोट समाचारदाता सुलीकोट, असार २५ गते । यहाँको गोरखा नगरपालिका र सहिद लखन गाउँपालिका जोड्ने लुदीखोलामाथिको पुल निर्धारित समयभन्दा अघि नै निर्माण सम्पन्न भएको छ ।