SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ १०:१० AM · 1 मिनेट पढाइ

सिँचाइ कुलो बनेपछि बाँझो जमिनमा खेती

गलकोट समाचारदातागलकोट (बागलुङ), असार २५ गते । बागलुङमा सिँचाइको पहुँच पुगेपछि किसानलाई राहत भएको छ । बागलुङ जिल्लाभर छ हजार ९४४ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगिसकेको छ ।