SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ १०:२८ AM · 1 मिनेट पढाइ

पालनका लागि उच्च पाटनमा सारिए भेडीगोठ

राजन रावतहुम्ला, असार २५ गते। वर्षायाम सुरु भएसँगै हुम्लाका विभिन्न उच्च पाटनमा भेडाबाख्राका बथान सारिएका छन्।