आमाको तस्बिर (कथा)
‘फोटो तुरुन्त डिलिट गर्, राख्दै नराख्, तँलाई त्यो अधिकार छैन । थियो होला कुनै समयमा तर अहिले छैन । समय गुज्रिइसकेको छ । मेरो फोटो फेसबुकमा देखिनुलाई मैले घोर अपमान ठानेकी छु ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
