SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०४:२३ AM · 1 मिनेट पढाइ

आज निर्माण व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् ।