SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०४:३८ AM · 1 मिनेट पढाइ

अमेरिका–इरान सैन्य तनावप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा चिन्ता व्यक्त

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले खाडी क्षेत्रमा पुनः शुरु भएको सैन्य मुठभेडप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय विकसित घटनाक्रमले इरान र अमेरिकाबीच भइरहेको कूटनीतिक प्रगतिलाई धरापमा पार्न सक्ने भन्दै उनले सचेत गराएका हुन् ।