SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

सुडानको अल ओबेदमा गम्भीर मानवीय संकट आउन सक्ने अरब लिगको चेतावनी

एजेन्सी । अरब लिगका महासचिव नाबिल फहमीले सुडानको उत्तर कोर्डोफान राज्यको राजधानी अल ओबेदमा आसन्न मानवीय संकटप्रति चेतावनी दिँदै थप क्षति हुन नदिन तत्काल अन्तर्राष्ट्रिय र क्षेत्रीय कदम चाल्न आह्वान गरेका छन् । मंगलवार एक विज्ञप्ति जारी गर्दै महासचिव फहमीले अल ओबेदको बिग्रँदो सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे ।