म्यानमारबाट चालु आवको पहिलो त्रैमासमा ६२ हजार टनभन्दा बढी मत्स्य निर्यात
एजेन्सी । म्यानमारले चालु आर्थिक वर्ष २०२६/२७ को पहिलो तीन महिनामा ६२ हजार टनभन्दा बढी मत्स्य उत्पादन निर्यात गरेको छ । मत्स्य विभागले मंगलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत अप्रिल महिनादेखि शुरु भएको नयाँ आर्थिक वर्षको पहिलो त्रैमासमा उक्त परिमाणको निर्यातबाट म्यानमारले ११ करोड २० लाख अमेरिकी डलरभन्दा बढी वैदेशिक मुद्रा आर्जन गरेको छ ।
