आँप प्रतिकेजी १५० देखि १७० रुपैयाँ, अन्य फलफूल तथा तरकारीको मूल्य कति ?
काठमाडौं । अहिले आँपको सिजन भएपनि आँपको मूल्य भने महँगिदै गएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विसका समितिकोअनुसार आज आँपको मूल्य प्रतिकेजी १५० देखि १७० रुपैयाँसम्म खरिद विक्री भइरहेको छ । समितिकाअनुसार आँप(मालदह) प्रतिकेजी न्युनतम १५० रुपैयाँ र अघिकतम १६० अघिकतममा खरिदबक्री भइरहेको छ ।
