SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०९:१९ AM · 1 मिनेट पढाइ

दुई हजारभन्दा बढीले टिपे यार्चागुम्बा

खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), असार २५ गते । दार्चुलाका दुई हजार १६६ जनाले यस वर्ष यार्चागुम्बा टिपेका छन् ।