SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

असारमा खोला सुक्खा, वर्षा नहुँदा किसान चिन्तित

जनार्जन खत्रीसर्लाही, असार २५ गते। असारको समयमा झमझम वर्षा भएर खोलामा प्रशस्त पानी बग्नुपर्ने भए पनि यस वर्ष अवस्था ठीक उल्टो देखिएको छ।