अन्नपूर्णमा जङ्गली च्याउको सर्वेक्षण
लमजुङ समाचारदातालमजुङ, असार २५ गते । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय, भुजुङ क्षेत्रका जङ्गलमा पाइने जङ्गली च्याउको अध्ययन सर्वेक्षण गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
