सुशासनको आधार : सदाचार नीति
‘राष्ट्रिय सदाचार नीति, २०८३’ नेपाल सरकार मन्त्रीपरिषद्बाट २०८३ असार १८ मा स्वीकृत भएको छ । यो नीति जेनजी आन्दोलनपछि गठन भएको हालको वालेन्द्र शाह नेतृत्वको सरकारले पारित गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
