SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०८:३६ AM · 1 मिनेट पढाइ

स्याङ्जामा बहुमूल्य ‘अगरउड’ खेतीको सुरुआत

अर्जुन काफ्लेस्याङ्जा, असार २५ गते। बाँझो जमिनलाई उत्पादनसँग जोड्दै स्याङ्जाका एक युवाले बहुमूल्य औषधिजन्य जडीबुटी ‘अगरउड’को खेती सुरु गर्नुभएको छ।