छिन्दु खोलामा झोलुङ्गे पुल, स्थानीयलाई आवतजावत सहज
शेरबहादुर सार्कीबाजुरा, असार २५ गते। बाजुराको हिमाली गाउँपालिका–३ स्थित छिन्दु खोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीलाई वर्षायाममा आवतजावत गर्न सहज भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
