SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

बागलुङमा २२० एचआइभी सङ्क्रमित

रामकृष्ण बोहराबागलुङ, असार २५ गते । जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या दुई सय २० पुगेको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा आठ जना सङ्क्रमित थपिएका छन् ।