SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

गोरखा, असार २४ गते । गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामुहिक दुर्घटना बिमा गरेको छ ।