SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

मान्म (कालीकोट), असार २५ गते । देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका बेला कालीकोटमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।