SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’

काठमाडौँ, असार २५ गते । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले अनुसन्धान प्रक्रियालाई प्रयोगशालामा मात्रै सीमित नराखी किसानको खेतबारीसम्म पु¥याउन निर्देशन दिनुभएको छ ।