SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की, असार २५ गते । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ ।