SHARE
मकालु खबर · बिहीबार २५ असार २०८३ ०२:०४ AM · 1 मिनेट पढाइ

बेलौरीमा बाढीजन्य विपद्को पूर्व तयारी तीव्र

कञ्चनपुर । मनसुन सक्रिय भएसँगै सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै बेलौरी नगरपालिकाले पूर्वतयारीलाई तीव्र बनाएको छ । उच्च जोखिममा रहेका क्षेत्रको पहिचान गरी खोला–नाला सरसफाइ, उद्धार सामग्री व्यवस्थापन, स्वयंसेवक परिचालन र विपद् प्रतिकार्य योजनालाई कार्यान्वयनमा ल्याइएको छ ।