SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

रेकर्डबाट हट्यो सभामुखको अपहेलना

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २५ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति प्रतिनिधि सभाको रेकर्डबाट हटाउन रुलिङ भएको छ ।