SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

लुम्बिनी बसाइ बढाउन सहमति

भैरहवा समाचारदाताभैरहवा, असार २५ गते । बुद्ध जन्मस्थल लुम्बिनी र भारतको वनारसबिच धार्मिक तथा सांस्कृतिक पर्यटनलाई संयुक्त रूपमा प्रवर्धन गर्ने उद्देश्यले पाँचबुँदे सहमति भएको छ ।