कम्प्युटर शिक्षाले सरकारी विद्यालयमा बढ्यो विद्यार्थीको आकर्षण
विनय कर्णकल्याणपुर (सप्तरी), असार २५ गते। सप्तरीको दक्षिणी ग्रामीण भेगस्थित जनता माध्यमिक विद्यालय, कनकट्टामा कम्प्युटर शिक्षाको सुरुवातसँगै विद्यार्थीमा नयाँ उत्साह थपिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
