SHARE
गोरखापत्र · बिहीबार २५ असार २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

भनसुनले अब हुँदैन सरुवा

काठमाडौँ, असार २५ गते । कर्मचारी सरुवामा भनसुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरुवा हुने परम्परा अब अन्त्य भएको छ ।