SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०८:०२ PM · 1 मिनेट पढाइ

जेठ १७ गते प्रतिनिधि सभा बैठकमा उत्पन्न परिस्थितिबारे गठित समितिको प्रतिवेदन सभामुखसमक्ष पेस

काठमाडौँ, असार २४ गते । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको बैठकमा उत्पन्न परिस्थितिका सम्बन्धमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन सभामुख डोलप्रसाद अर्यालसमक्ष बुझाइएको छ।