SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०८:२० PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित

सन्तोष दहितदाङ, असार २४ गते । लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष २०८३र०८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित गरेको छ ।