SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०८:२६ PM · 1 मिनेट पढाइ

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौँ, असार २४ गते । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ ।