SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०२:२५ PM · 1 मिनेट पढाइ

अमेरिका इरानबिच फेरि तनाव, ट्रम्पले दिए कडा आक्रमणको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आज राति इरानमाथि शक्तिशाली सैन्य आक्रमण गर्न सक्ने बताएका छन् । बुधबार इरानलाई कडा चेतावनी दिँदै उनले सो चेतावनी दिएका हुन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य लक्ष्यहरूमा भएको आक्रमण पछि युद्धविराम समाप्त भएको घोषणा गरेको केही घण्टामै ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन् ।