शीतलचिनीका बिरुवाको माग बढ्यो : पशुपालनका लागि किसानको रोजाइ
रुपन्देही, असार २४ गते । सैनामैना नगरपालिकामा शीतलचिनीका बिरुवाको माग बढ्न थालेको छ। मलमला सामुदायिक वनसँगै रहेको नर्सरी अहिले शीतलचिनीका बिरुवाहरूले ढाकिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
