SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०७:५२ PM · 1 मिनेट पढाइ

‘साझा सवालमा वाम–लोकतान्त्रिक शक्तिबिच एकता हुनसक्छ’

काठमाडौँ, असार २४ गते । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम पश्चात् खासगरी पुराना राजनीतिक दल समिक्षात्मक छलफल एवम् पुनर्गठनको क्रममा छन् ।