अखाद्य बस्तु भेटिएपछि जरिवाना
सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), असार २४ गते । धनकुटा बजारस्थित हुलाक टोलमा सञ्चालित रहेका होटलहरुमा छड्के अनुगमनका क्रममा अखाद्य बस्तु भेटिएपछि १५ हजार रुपियाँ जरिवाना गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
