नागरिक एपमा एआई प्रविधि, पेन्सनरको डिजिटल प्रमाणीकरण अब घरबाटै
काठमाडौँ, असार २४ गते । प्रिक्सा कम्पनीअन्तर्गतको 'थर्ड फ्याक्टर एआई' द्वारा विकसित अत्याधुनिक परिचय प्रमाणीकरण प्रविधि अब नेपाल सरकारको 'नागरिक एप' मा एकीकृत भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
