SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०६:५८ PM · 1 मिनेट पढाइ

मोटरसाइकल रेलिङमा ठोक्किदा चालकको मृत्यु

शिवशंकर मिश्रा बारा, असार २४ गते। जितपुरसिमरा उपमहानगरपालिका –२३ भलुहीचोकस्थित वीरगञ्ज–पथलैया सडक खण्डमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।