SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ १२:३६ PM · 1 मिनेट पढाइ

फेरि चर्चामा सुनिता, भनिन्– ‘५० जनासँग अफेयर भए पनि गोविन्दालाई छाड्दिन’

काठमाडौं । सुनिता आहुजा, जसको पहिचान अब गोविन्दाकी श्रीमती हुनुमा मात्र सीमित छैन् । उनी अब एक स्टारकी श्रीमती हुनुको साथै एक भ्लगर र एक बोल्ड इन्टरनेट व्यक्तित्व पनि बनिसकेकी छिन् । उनको स्पष्ट बोल्ने शैलीका कारण उनी हाल भारतीय रियालिटी शो लकअप– २ मा देखिएकी छिन् ।