ज्यानसम्बन्धी कसुरमा वडाध्यक्ष पक्राउ
राधा लुइटेल फिदिम, असार २४ गते । पाँचथर प्रहरीले पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का वडाध्यक्ष देउकुमार आङ्देम्बेलाई पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
