SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०५:२६ PM · 1 मिनेट पढाइ

यी हुन् मन्त्रिपरिषद् बैठकका आठ निर्णय

काठमाडौँ, असार २४ गते । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ।