SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ ।