SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०४:४२ PM · 1 मिनेट पढाइ

दुई दिनमा १६ वटा गोमन सर्पका बच्चाको उद्धार

छविलाल पाण्डे बुटवल, असार २४ गते । रुपन्देहीको तिलोत्तमाका सर्प उद्धारकर्ता बिशाल पाण्डेले दुई दिनको बीचमा १६ वटा गोमन सर्पका बच्चाको उद्धार गर्नुभएको छ ।