SHARE
अर्थ-डबली · बुधबार २४ असार २०८३ १०:४१ AM · 1 मिनेट पढाइ

दुर्गमबाट सुगमतर्फः चार दिनको यात्रा चार घण्टामा, कालीगण्डकी करिडोरले ल्याएको परिवर्तन

तानसेन (पाल्पा) / यहाँको रम्भा गाउँपालिका१ अर्सदीका ६८ वर्षीय जगन्नाथ अर्याललाई छ घण्टा लगाएर तानसेन पुगेको याद ताजै छ ।