SHARE
अन्नपूर्ण · बुधबार २४ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

रोनाल्डो युगको अन्त्य

काठमाडौं : पछिल्लो पुस्ताका महान खेलाडीमध्ये एक क्रिस्टियानो रोनाल्डोको फिफा विश्वकप यात्रा अब इतिहासको पानामा सीमित हुने निश्चित भएको छ। ६ पटक विश्वकप खेल्ने दुर्लभ कीर्तिमान बनाएका पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डोको युगसँगै विश्व फुटबलको एउटा स्वर्णिम अध्याय पनि समाप्त हुने अवस्थामा पुगेको छ। सन् २००६ मा जर्मनीमा आयोजना भएको विश्वकपबाट डेब्यु गरेका रोनाल्डोले त्यसयता २०१०, २०१४, २०१८ र २०२२ गरी लगातार ६ संस्करण खेलेका थिए।